२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राष्ट्रियसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

images

  • २०८० साउन ३०, मंगलबार
  • 1.2K
    SHARES
  • राष्ट्रियसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

    साउन ३०,काठमाडौं : संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ। यही साउन ३१ गते बिहीबार बस्ने भनिएको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ। 

    संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रियसभाको बैठक भदौ ५ गते मंगलबार दिउँसो १ बजे र १ मिनेटमा बस्ने जानकारी दिनु भयो।  


    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ