२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

महानगरले गर्‍यो जथाभावी फोहोर फाल्नेलाई कारबाही

images

  • २०८० साउन ३१, बुधबार
  • 1.2K
    SHARES
  • महानगरले  गर्‍यो  जथाभावी फोहोर फाल्नेलाई कारबाही

     

     साउन ३१ ,काठमाडौं :काठमाडौं महानगरपालिकाले जथाभावी रुपमा फोहोर फाल्ने दुई जनालाई ५ हजारको दरले जरिवाना तिराएको छ ।काठमाडौं १४ कुलेश्वरको फलफूल बजारमा सडकपेटीमा फोहोर फाल्ने रविन्द्र साह र शिवपुजन साहलाई कारबाही स्वरुप जरिवाना तिराएको हो ।

    महानगर प्रहरीका अनुसार फलफूलहरुको फोहोर सडक पेटीमा जम्मा गरेपछि कारबाही गरेको हो । काठमाडौं भित्र खुल्ला स्थानमा आगो बाल्न, ४० माइक्रोन भन्दा कमको प्लाष्टिक प्रयोग गरेको थाहा पाए पनि कारबाही गर्ने नगर प्रहरी प्रमुख राजु पाण्डेले बताउनु भयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ