२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्से सूचक २० अंकले घट्यो

images

सत्कार खबर
  • २०८० साउन ३१, बुधबार
  • 1.1K
    SHARES
  • नेप्से सूचक २० अंकले घट्यो

     

     साउन ३१ ,काठमाडौं :सेयर बजार परिसूचक नेप्से २० अंक माथिले  घटेको छ । अघिल्लो दिन ३१ अंकले घटेर २ हजार ४५ अंकको विन्दुमा झरेको नेप्से सूचक बुधवार थप २०.३१ अंकले घट्दै २ हजार २५.१२ अंकको विन्दुमा पुगेको हो । 

    यस्तै आज कारोबार समेत अनपेक्षित खुम्चिँदै १ अर्ब ६७ करोड ९९ लाख रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अघिल्लो दिन ३१ अंकले नेप्से घटेको बजारमा २ अर्ब माथिको कारोबार भएको थियो । आज नेप्से १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ