२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिने

images

  • २०८० भदौ १, शुक्रबार
  • 1.2K
    SHARES
  • कोशी प्रदेशका मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिने

      भदौ १, काठमाडौं: कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार विश्वासको मत लिने तयारी गर्नु भएको छ ।  यसका लागि  उहाँले बुधबारै प्रदेश सभा सचिवालयमा निवदेन दिएको प्रदेश सभाका प्रवक्ता गौतम राज अमात्यले जानकारी दिनु भएको छ । 

    संविधानको धारा १८८ को उपधारा १ अनुसार थापाले आफूलाई प्रदेश सभा सदस्यहरुको विश्वास रहेको छ भन्ने स्पष्ट पार्न प्रदेश सभामा निवेदन दिनु भएको हो । साउन १६ गते मुख्यमन्त्री भएका थापाले भाद्र १४ गतेसम्ममा विश्वासको मत लिनु पर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ