२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

जंगली च्याउ खादा आमा छोरीको मृत्यु

images

  • २०८० भदौ १, शुक्रबार
  • 1.3K
    SHARES
  • जंगली च्याउ खादा आमा छोरीको मृत्यु


    भदौ १, काठमाडौं :दाङमा जंगली च्याउ खाँदा आमा छोरीको मृत्यु भएको छ । जंगली खाएर गम्भिर विरामी भएका बंगलाचुली गाउँपालिका–४ मैकुटीका एकै घरका आमा छोरीको उपचारको क्रममा मुत्यु भएको हो ।

    च्याउ खाएर गम्भिर विरामी परेकी २७ वर्षीया ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिनु भयो । 

    त्यसअघि ११ वर्षिया छोरी अस्मिता सुनारको साउन ३१ गते उपचारका क्रममा लुम्बि नी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको उहाँले बताउनु भयो ।साउन २९ गते साँझ जंगलबाट ल्याएको च्याउँ खादा घरका तीन जना विरामी परेका थिए ।त्यस्तै मृतकका श्रीमान अजय सुनारका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ