२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुनको मूल्य घट्यो,कतिमा हुदैछ कारोबार ?

images

  • २०८० भदौ ३, आइतबार
  • 996
    SHARES
  • सुनको मूल्य घट्यो,कतिमा हुदैछ कारोबार ?

    भदौं ३,काठमाडौं :आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यस्तै, तेजावी सुनको मूल्य एक लाख ९ हजार ७५० रुपैयाँ तोकिएको छ । शुक्रबार एक लाख १० हजार ४ सय रुपैयाँमा छापावाल र एक लाख ९ हजार ८५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । चाँदीको मूल्य भने शुक्रबारको जस्तै १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ