२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

धादिङमा बस दुर्घटना,८ काे मृत्यु

images

  • २०८० भदौ ६, बुधबार
  • 1.0K
    SHARES
  • धादिङमा बस दुर्घटना,८ काे मृत्यु

    भदौ ६,काठमाडौं: धादिङस्थित गजुरी गाउँपालिका–२ मा आज बिहान यात्रुवाहक बस दुर्घटना भएको छ।  काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस  दुर्घटना हुदाँ ८ जनाको मृत्यु भएको छ।  

    २३ जना यात्रु सवार रहेको  सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनु भयो। घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त खोज तथा उद्धार टोलीले वेपत्ता ७ जनाको खोजीकार्य गरिरहेको जानकारी थापाले दिए।

    उद्धार कार्यमा सशस्त्र प्रहरी बल विपद् तालिम शिक्षालय कुरिन्टारबाट सामूहिक हताहत वाहनसहित सशस्त्र प्रहरीको टोली पुगेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ