२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

चिनी मिल सञ्चालन गर्न सांसद तिमिल्सिनाको माग

images

  • २०८० भदौ ७, बिहीबार
  • 1.2K
    SHARES
  • चिनी मिल सञ्चालन गर्न सांसद तिमिल्सिनाको माग

      भदौ ७ ,काठमाडौं: सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न सरकारसँग माग गर्नु भएको छ ।  

    बिहिबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद तिमिल्सिनाले २०५१ सालदेखि सञ्चालनमा रहेकोमा हाल २ बर्षदेखि बन्द रहेको बताउनु भयो ।  

    उहाँले  किसानहरु आन्दोलनमा रहेको बताउँदै चिनी मिल सञ्चालनका लागि किसानले जग्गा समेत दिएको भन्दै सो चिनी मिल सञ्चालन गर्न सरकारसँग माग गर्नु भएको छ । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ