२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अमित ठटालले अभिनय गरेको 'दिएको वचन " बोलको गीत  भिडियोसहित सार्वजनिक

images

  • २०८० भदौ ८, शुक्रबार
  • 2.2K
    SHARES
  • अमित ठटालले अभिनय गरेको 'दिएको वचन " बोलको गीत  भिडियोसहित सार्वजनिक

    भदौं ८,काठमाडौं : अमित ठटाल र बविता गुरुङले अभिनय गरेका रामेछाप म्युजिक क्रियसन प्रा.लीको "दिएको बचन" बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ ।

    उक्त गीत दिपक सुनुवारको अफिसियल च्यानलबाट शुक्रबार  सार्वजनिक  भएको हो । भीमराज विकको शब्द र  युनिक भोजराज विकको संगितमा रहेको उक्त गीतमा चर्चित गायक कुलेन्द्र विश्वकर्मा,सविन पौडेल र चर्चित गायिका पूर्णकला वि.सीको आवज रहेको छ । सम्पादक राहुल बडु, कथा निर्देशक राकेश नेपाली,थेगो समिर लुहार,क्यामेरामा पुष्कर राज बडु रहनु भएको छ ।

    यस अघि टेलिसिरियलमा अभिनय गरिसक्नु भएको अमित ठटालको म्युजिक भिडियो भने पहिलो रहेको छ । उहाँले यस गीतबाट राम्रो प्रतिक्रिया पाउने अपेक्षा राख्नु भएको छ  ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ