२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

काठमाण्डौ महानगर-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

images

सत्कार खबर
  • २०८० भदौ २१, बिहीबार
  • 731
    SHARES
  • काठमाण्डौ महानगर-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    भदौ २१,काठमाडौं : काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ। ग्राण्डी अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान निधन भएको हो। 

    डेङ्गी सङ्क्रमण भएपछि पाँच दिनदेखि उहाँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो। रिजाल पालिकाको चुनावमा कांग्रेसको तर्फबाट काठमाण्डौ महानगरको वडा १६ बाट ४ हजार १९ मतकासाथ विजयी हुनुभएको थियो। उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुन्।

    महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ