२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्षले लिए पद तथा गोपनीयताको शपथ

images

  • २०८३ असोज २५, आइतबार
  • 231
    SHARES
  • कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्षले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौँ : कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा.भीमबहादुर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार बिहान मुख्यमन्त्री मंगलबहादुर शाहीले उनलाई शपथ खुवाएका हुन् ।

    शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठ कृषि वैज्ञानिक, बागवानीविद् र प्राध्यापक रहेका डा.खत्री ४ दशकदेखि आलुबाली अनुसन्धान र बागवानी क्षेत्रमा सक्रिय छन् ।

    उनीसँग नेपाल कृषि अनुसन्धान परिषद्को नेतृत्व, विभिन्न परियोजनाहरूको व्यवस्थापन र अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गरेको अनुभव छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ