२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

जिबी राई आकाश–पाताल जहाँ भएपनि समाएर ल्याइन्छ : गृहमन्त्री लामिछाने

images

  • २०८० चैत १०, शनिबार
  • 931
    SHARES
  • जिबी राई आकाश–पाताल जहाँ भएपनि समाएर ल्याइन्छ : गृहमन्त्री लामिछाने

    काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जिबी राई जहाँ भएपनि समातेर ल्याउने प्रतिबद्धता जनाएका छन्। शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उनले आकाश, पाताल जहाँ भएपनि जिबी राईलाई समातेर ल्याउने बताएका हुन्।

    उनले जिबी राईले गरेका हरेक कामसँग आफ्नो नाम जोडिएकोमा आपत्ति जनानुभयो। आफूले ग्यालेक्सी टिभीमा काम गरुन्जेल सम्बन्ध रहेपछि टिभी छोडेपछि सम्बन्ध सकिएको बताउनुभयो।


    उनले सहकारीबाट पैसा लिएका व्यक्तिको ब्याज सहित फिर्ता नगराए सम्म आफूले राजनीतिबाट विश्राम नलिने दाबी गरेका थिए। जो जहाँ, देश वा विदेशमा लुके पनि समातेर ल्याउने लामिछानेले बताउनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ