२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आइएमई लाइफद्वारा चैत महिनामै गर्‍यो १ करोड २६ लाख बढी दाबी भुक्तानी

images

  • २०८१ वैशाख ३, सोमबार
  • 611
    SHARES
  • आइएमई लाइफद्वारा चैत महिनामै गर्‍यो १ करोड २६ लाख बढी दाबी भुक्तानी

    काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको चैत महिनामा बीमा दाबीवापत १ करोड १६ रुपैयाँ भन्दा बढी रकम भुक्तानी गरेको छ।

    कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत महिनामा १ करोड २६ लाख ६३ हजार ५ सय रूपैयाँ दाबी भुक्तानी गरेको हो। चैत महिनामा मात्रै कम्पनीलेले साना ठूला गरी कूल २८ वटा बीमा दाबी फर्छ्यौट गरेको छ।

    कम्पनीले ९ वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत १८ लाख ९१ हजार ५ सय रुपैयाँ प्रदान गरेको छ। ७ फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत ८० लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ भने १२ वटा टर्म पोलिसीको दाबी भुक्तानी वापत २७ लाख २२ हजार रुपैयाँ प्रदान गरेको जनाइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ