२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

डिजिटल माध्यमबाट शुभकामना, बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह

images

सत्कार खबर
  • २०८१ साउन २, बुधबार
  • 701
    SHARES
  • डिजिटल माध्यमबाट शुभकामना, बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह

    काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना तथा बधाई दिँदा खादा–मालाको प्रयोग नगर्न आग्रह गर्नु भएको छ ।  

    साथै उहाँले भेटेर भन्दा डिजिटल माध्यमबाट बधाई दिन पनि आग्रह गर्नु भएको हो । सामाजिक सञ्जालमार्फत उहाँले विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेकाले  प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुने बताउनु भएको हो ।

    उहाँले लेख्नु भएको छ, शुभेच्छुक सबैलाई सकेसम्म  म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा–माला प्रयोग नगर्न अनुरोध गर्छु। शुभकामना दिन दैनिक सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रीहरूका शुभेच्छुकहरूको भिड लाग्ने गरेको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ