२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कीर्तिपुरका मेयरको निधनको शोकमा आज उपत्यकाका पालिकामा बिदा

images

सत्कार खबर
  • २०८१ साउन १३, आइतबार
  • 601
    SHARES
  • कीर्तिपुरका मेयरको निधनको शोकमा आज उपत्यकाका पालिकामा बिदा

    काठमाडौं: उपत्यकाभित्रका सबै पालिका र पालिका मातहतका निकायमा आज सार्वजनिक बिदा दिइएको छ ।

    कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनको शोकमा काठमाण्डौ उपत्यका मेयर्स फोरमले काठमाण्डौ, ललितपुर र भक्तपुरका पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित कीर्तिपुरका मेयर नकर्मीको उपचारको क्रममा अस्ति बिहीवार बेलुका निधन भएको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ