२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्छ’: अध्यक्ष नेपाल

images

सत्कार खबर
  • २०८१ साउन २४, बिहीबार
  • 516
    SHARES
  • हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्छ’: अध्यक्ष नेपाल

     काठमाडौं:  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको छ । 

    बुधबार राति विज्ञप्ति जारी गरी अध्यक्ष नेपालले दुर्घटनाको जोखिम कम गर्न तथा देशको आकाशलाई सुरक्षित बनाउन सम्बन्धित निकायलाई गम्भीर हुन आग्रह गर्नु भएको छ । 

    ‘देशमा पछिल्लो समय हिमाली दृश्यावलोकन, ढुवानी र उद्धारका लागि हेलिकप्टरको प्रयोग बढ्दो छ’, उहाँले  लेख्नु भएको छ ,्‘तर उच्च पहाडी भूभागको मौसम पूर्वानुमानका लागि पर्याप्त पूर्वाधार र स्रोतको अभावले उडान चुनौतीपूर्ण हुने गरेको सम्बद्ध क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन्।’

    नुवाकोटको शिवपुरी गाउँपालिका७ सूर्यचौरमा बुधबार एयर डाइनोस्टीको हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चारजना चिनिया नागरिकको मृत्यु भएको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ