२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गाजाका विभिन्न स्थानमा इजरायली आक्रमण:५२ जनाको मृत्यु

images

सत्कार खबर
  • २०८१ भदौ ५, बुधबार
  • 711
    SHARES
  • गाजाका विभिन्न स्थानमा इजरायली आक्रमण:५२ जनाको मृत्यु

    काठमाडौं : गाजाका विभिन्न स्थानमा इजरायली आक्रमणमा थप ५२ जनाको मृत्यु भएको छ। एक विद्यालयमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको जनाइएको छ । 

    गाजापट्टीमा युद्धकाबीच हजारौं विस्थापित नागरिकले विद्यालयमा शरण लिइरहेका छन्। पछिल्लो समय इजरायलले विद्यालयमै निशाना बनाइरहेको छ। 

    यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजा युद्धविरामका लागि ९ औँ पटक मध्यपूर्वको भ्रमण पूरा गरेका छन्। युद्धविरामका लागि यो पटक पनि  इजरायललाई मनाउने प्रयास असफल भएको देखिन्छ। 

    सोमबार जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग ब्लिन्केनले ३ घण्टा लामो वार्ता गरेका थिए । तर इजरायलले थप शर्त तेर्स्याएपछि अमेरिका रुष्ट बनेको छ 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ