२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गाजाको समुद्री तटमा इजरायलको आक्रमण, सात प्यालेष्टिनीको मृत्यु

images

सत्कार खबर
  • २०८१ भदौ ११, मंगलबार
  • 576
    SHARES
  • गाजाको समुद्री तटमा इजरायलको आक्रमण, सात प्यालेष्टिनीको मृत्यु

     एजेन्सी: गाजाको समुद्री तटमा इजरायलले हवाई आक्रमण गर्दा सोमबार कम्तीमा सात प्यालेष्टिनीको मृत्यु भएको छ। प्यालेष्टिनी सुरक्षा र चिकित्सा स्रोतका अनुसार इजरायली ड्रोनले सर्वसाधारणको भेलालाई निशाना बनाउँला सात जनाको मृत्यु भएको बताएका हुन्। उनीहरूले आक्रमणमा कैयौँ घाइते भएको सिन्ह्वालाई बताएका छन्।

    इजरायली सेनाले भने आक्रमणबारे कुनै टिप्पणी गरेको छैन। सन् २०२३ अक्टोबर ७ मा प्यालेष्टिनइजरायली द्वन्द्व शुरु भएदेखि पछिल्लो २४ घण्टामा इजरायली सेनाबाट ३० जनाको मृत्यु भएको र अन्य ६६ जना घाइते भएका छन्।

    मृत्यु हुनेको सङ्ख्या ४० हजार ४३५ पुगेको र ९३ हजार ५३४ घाइते भएका छन्। गाजापट्टीका प्यालेष्टिनीले गम्भीर मानवीय संकटको सामना गरिरहेको  जनाइएको छ । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ