२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रास्वपा केन्द्रीय समिति बैठक सुरु,मुकुलको साधारण सदस्यता के होला ?

images

सत्कार खबर
  • २०८१ भदौ ११, मंगलबार
  • 601
    SHARES
  • रास्वपा केन्द्रीय समिति बैठक सुरु,मुकुलको साधारण सदस्यता के होला ?

     काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय वनस्थलीमा बैठक बिहान ८ बजेबाट सुरु भएको हो । बैठकमा मुकुल ढकालमाथि कारबाही गर्ने विषयमा छलफल हुने बताइएको छ ।

    यसअघि पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाइएका ढकालमाथि अनुशासनको कारबाही गरी साधारण सदस्यबाट हटाउने विषयमा बैठकमा छलफल हुने छ । ढकालमाथि पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोप छ ।

    यस्तै असोजमा हुने, राष्ट्रिय भेला छाया सरकार सञ्चालन कार्यविधि, सङ्गठन सुदृढीकरण र विस्तार लगायत समसामयिक विषयमा पनि छलफल हुने एक नेताले बताउनु भयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ