२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विद्युतीय व्यापार विधेयक-२०८० राष्ट्रिय सभाबाट पारित

images

  • २०८० कात्तिक १६, बिहीबार
  • 601
    SHARES
  • विद्युतीय व्यापार विधेयक-२०८० राष्ट्रिय सभाबाट पारित

    कात्तिक १६, काठमाडौँ : राष्ट्रियसभाबाट ‘विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित विद्युतीय व्यापार विधेयक, २०८०’ पारित भएको छ।

    सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको सर्वसम्मत्तिले पारित गरेको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ