२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

वर्ल्डलिङ्क ३० औं वर्षमा प्रवेश

images

  • २०८१ भदौ ३०, आइतबार
  • 1.1K
    SHARES
  • वर्ल्डलिङ्क ३० औं वर्षमा प्रवेश

    काठमाडौँ : नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले आफ्नो ३० औं वर्षमा प्रवेश गरेको छ। जुन कम्पनीका लागि गौरवपूर्ण क्षण हो। अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट सुरु भएको यो कम्पनीले २९ वर्षसम्म नेपालको इन्टरनेट क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको छ।

    वर्ल्डलिङ्कको इन्टरनेट सेवा अहिले ७४ जिल्लामा उपलब्ध छ र कम्पनीले चाँडै ७७ वटै जिल्लामा सेवा पुर्‍याउने लक्ष्य राखेको छ। नेपालमै पहिलोपटक कन्टेन्ट क्यास सेटअपका लागि वर्ल्डलिङ्कले अकमाईसँग साझेदारी गरेको छ।  जसले गर्दा इन्टरनेट सेवा अझ प्रभावकारी भएको छ।

    कम्पनीले ९ लाख ३० हजार घरधुरीमा इन्टरनेट जडान पुर्‍याइसकेको छ र १४ हजार स्थानमा निःशुल्क सार्वजनिक वाई-फाई सेवा उपलब्ध गराइरहेको छ। सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू मार्फत समाजमा योगदान गर्दै कम्पनीले देशभर साढे ५ हजारलाई जनालाई रोजगारी पनि दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ