२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

डिशहोमद्वारा ‘खुशीको उत्सव’ योजना सार्वजनिक

images

  • २०८१ असोज २, बुधबार
  • 936
    SHARES
  • डिशहोमद्वारा ‘खुशीको उत्सव’ योजना सार्वजनिक

    काठमाडौँ : डिशहोमले ग्राहकहरूका लागि ‘खुशीको उत्सव’ योजना घोषणा गरेको छ।  जसअन्तर्गत २ सय र ३ सय एमबिपिएस इन्टरनेटको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस उपलब्ध गराइनेछ। 

    कम्पनीले छोटो अवधिमा ३.५ लाख भन्दा बढी ग्राहकहरूलाई उत्कृष्ट इन्टरनेट सेवा प्रदान गरिरहेको जनाएको छ। यो योजना ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट सेवा लिने प्रोत्साहन दिनको लागि ल्याइएको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ