२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

६१ कम्पनीले रोयल्टी नबुझाएपछि, तत्काल ४ प्रतिशत रोयल्टी तिर्न ताकेता

images

  • २०८१ असोज १५, मंगलबार
  • 876
    SHARES
  • ६१ कम्पनीले रोयल्टी नबुझाएपछि, तत्काल ४ प्रतिशत रोयल्टी तिर्न ताकेता

    काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न ६१ वटा कम्पनीलाई आर्थिक वर्ष २०७९/८० को लागि रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको रकम तत्काल बुझाउन निर्देशन दिएको छ। प्राधिकरणले यो रकम बुझाउन असोजसम्मको समयसीमा तोक्दै मंगलबार एक सूचना जारी गरेको छ। सेवा प्रदायक कम्पनीहरूले आफ्नो कुल आम्दानीको ४ प्रतिशत रकम रोयल्टी तथा २ प्रतिशत रकम ग्रामीण दूरसञ्चार विकास कोषमा योगदान गर्नुपर्ने प्रावधान राखेको छ।

    प्राधिकरणले यसअघि पनि पुसभित्र यो रकम बुझाउन ताकेता गरेको थिय। तर हालसम्म ती कम्पनीहरूले भुक्तानी नगरेकोले पुनः ताकेता गरेको हो।

    nta-royalti.png
    undefined

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ