२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राज्य व्यवस्था समिति द्वारा अलपत्र यात्रुहरूको तत्काल उद्धार गर्न निर्देशन

images

  • २०८१ असोज १५, मंगलबार
  • 741
    SHARES
  • राज्य व्यवस्था समिति द्वारा अलपत्र यात्रुहरूको तत्काल उद्धार गर्न निर्देशन

    काठमाडौँ : संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अलपत्र यात्रुहरूको तत्काल उद्धार गर्न आवश्यक निर्देशन दिएको छ।

    बाढी र पहिरोका कारण भएको क्षतिबारे छलफल गर्न समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो।

    छलफलपछि समितिले राजमार्गमा अलपत्र परेका यात्रुहरूको चाँडो उद्धार गर्न निर्देशन दिँदै राहत र उद्धार कार्यमा तदारुकता देखाउन आग्रह गरेको छ। साथै हवाई भाडा नबढाउन र राजमार्गलाई सुचारु गर्नसमेत समितिले सुझाव दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ