२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चार साहित्य सर्जक सम्मानित

images

सत्कार खबर
  • २०८० वैशाख ३१, आइतबार
  • 1.1K
    SHARES
  • चार साहित्य सर्जक सम्मानित

     काठमाडौं  :पोखरामा चारजना साहित्य सर्जकलाई सम्मान गरिएको छ । नेपाल नाट्यप्रतिष्ठानको आयोजनामा त्यहाँ आयोजित नेपाली नाटकको प्रथम अन्तर्राष्ट्रिय सेमिनारको समापन समारोहका बीच वरिष्ठ समालोचक प्राध्यापक डाक्टर दयाराम श्रेष्ठ, भारत आसाम निवासी साहित्य सर्जक केवी नेपाली, सिक्किमका वरिष्ठ साहित्यकार सी.पी. शर्मा तथा वरिष्ठ नाट्यकर्मी ओममणि शर्मालाई सम्मान गरिएको हो ।

    उहाँहरुलाई नेपाली साहित्यको श्रीबृद्धिमा अतुलनीय योगदान पुर्‍याउनुभएको भन्दै सम्मानपत्र, दोसल्ला, माला र मायाको चिनो प्रदान गरी सम्मान गरिएको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ