२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अदालतद्वारा रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

images

  • २०८१ कात्तिक ८, बिहीबार
  • 1.1K
    SHARES
  • अदालतद्वारा रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं: कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।

    बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले प्रहरीलाई थप समय दिएको हो। अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो। 

    गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही रात पोखरा लगिएको थियो। यसअघि अदालतले प्रहरीलाई ६ दिनको म्याद दिएको थियो, तर अनुसन्धान नपुगेको भन्दै पुनः समय थपिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ