२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गैँडाको आक्रमणमा वृद्धको दुःखद निधन

images

  • २०८१ कात्तिक २०, मंगलबार
  • 1.7K
    SHARES
  • गैँडाको आक्रमणमा वृद्धको दुःखद निधन

    काठमाडौँ : नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका-७ मा मंगलबार दिउँसो गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का अनुसार कृष्णसार सामुदायिक वनमा गाई-गोरु चराउँदै गर्दा स्थानीय बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटे आक्रमणमा परेका हुन्।

    गम्भीर घाइते भएका बोटेलाई स्थानीयले तत्कालै उपचारका लागि अस्पताल पुर्‍याएका थिए, तर उपचारकै क्रममा उनको निधन भएको प्रहरी नायब उपरीक्षक जेशी शाहले जानकारी दिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ