२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रविलाई बयानका लागि रुपन्देही लैजाँदै, रास्वपाको विरोध प्रदर्शनि

images

  • २०८१ कात्तिक २६, सोमबार
  • 1.0K
    SHARES
  • रविलाई बयानका लागि रुपन्देही लैजाँदै, रास्वपाको विरोध प्रदर्शनि

    काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भोलि मंगलबार बयानका लागि रुपन्देही लाने तयारी भएको छ, जसको विरोधमा रास्वपाले प्रदर्शनको तयारी गरेको छ।

    रास्वपा लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले सभापति लामिछानेलाई रुपन्देही लाने जानकारी पाएको बताएका छन्। पाठकले भने, ‘सभापतिलाई भोलि लाने तयारी भएको सुनेको छु। लाने वा नलाने जेसुकै भए पनि भोलि हामी विरोध प्रदर्शन गर्नेछौं।’

    सूचनाका अनुसार मंगलबार विहान ७:४५ बजेको उडानबाट लामिछानेलाई पोखराबाट भैरहवा लनेछ र सोही दिन बयान सकेर फर्काउने प्रशासनको योजना छ। लुम्बिनीका विभिन्न जिल्लाका रास्वपा समर्थकलाई विहान ११ बजे बुटवलमा उपस्थित हुन सर्कुलर गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ