२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आजदेखि काठमाडौं प्लाजामा निःशुल्क पार्किङ सुरु

images

  • २०८१ मंसिर ७, शुक्रबार
  • 2.1K
    SHARES
  • आजदेखि काठमाडौं प्लाजामा निःशुल्क पार्किङ सुरु

    काठमाडौं : कमलादीस्थित काठमाडौं प्लाजामा आजदेखि सवारी साधनहरूका लागि निःशुल्क पार्किङ सुविधा उपलब्ध भएको छ। काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै महानगरको कार्यालय परिसर पार्किङका लागि खुला गरेको जानकारी दिएको हो।

    यस निर्णयले कमलादी, कमलपोखरी, पुतलीसडक र दरबारमार्ग आसपासका क्षेत्रका पार्किङ समस्यामा राहत पुग्ने विश्वास महानगरले व्यक्त गरेको छ।
    यो सेवा प्रत्येक दिन साँझ ५ः३० बजेदेखि राति ११ बजेसम्म उपलब्ध हुने महानगरले जनाएको छ।

    निःशुल्क पार्किङ सुविधा शुरू भएसँगै महानगरले स्थानीय क्षेत्रका बासिन्दा र व्यवसायीलाई समेत पार्किङ व्यवस्थापनमा सहजता हुने अपेक्षा गरेको छ।

    Parking-Notice-768x385-1.webp

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ