२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्री ओली र एलन मस्कबीच भर्चुअल संवाद: के थियो मुख्य विषय?

images

  • २०८१ मंसिर ७, शुक्रबार
  • 1.8K
    SHARES
  • प्रधानमन्त्री ओली र एलन मस्कबीच भर्चुअल संवाद: के थियो मुख्य विषय?

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र सामाजिक सञ्जाल एक्स (पहिले ट्वीटर)का मालिक एलन मस्कबीच भर्चुअल संवाद भएको छ।

    प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा एक तस्वीर सार्वजनिक गर्दै मस्कसँग भएको कुराकानीको जानकारी दिएका छन्।

    तर, वार्ताको विषय र उद्देश्यबारे भने थप विवरण उपलब्ध गराइएको छैन।

    467916967_1120460979439602_952502659802571467_n.jpgoli-elen-1732288695.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ