२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

त्रिभुवन विश्वविद्यालयले सुरु गर्दै माउन्टेनसम्बन्धी नवीन शैक्षिक कार्यक्रमहरू

images

  • २०८१ मंसिर २८, शुक्रबार
  • 2.2K
    SHARES
  • त्रिभुवन विश्वविद्यालयले सुरु गर्दै माउन्टेनसम्बन्धी नवीन शैक्षिक कार्यक्रमहरू

    काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले नेपालका पर्वतीय क्षेत्रलाई केन्द्रमा राखेर विशेष शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ। बिहीबार सम्पन्न त्रिविको साधारण सभाले यससम्बन्धी प्रस्ताव पारित गरेको हो।

    पारित प्रस्तावअनुसार त्रिविले अब माउन्टेन इन्जिनियरिङ, माउन्टेन रिक्स म्यानेजमेन्ट, क्लाईम्बिङ, हाई अल्टिच्युड ट्रेनिङ, हाई अल्टिच्युड स्पोर्टस्, माउन्टेन टुरिज्म एण्ड इकनोमी र माउन्टेन इन्भाइरोमेन्ट जस्ता शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नेछ।

    यसका लागि त्रिविले सम्बन्धित पाठ्यक्रम निर्माण गरी अध्ययन–अध्यापन प्रक्रिया प्रारम्भ गर्ने जनाएको छ। यी कार्यक्रमहरूले नेपालका पहाडी तथा हिमाली क्षेत्रका चुनौती र सम्भावनाहरूको अध्ययनमा योगदान गर्ने विश्वास लिइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ