२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

महासचिव मोहन वैद्य अस्पताल भर्ना

images

  • २०८१ पुस १२, शुक्रबार
  • 1.5K
    SHARES
  • महासचिव मोहन वैद्य अस्पताल भर्ना

    काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टीका नवनिर्वाचित महासचिव मोहन वैद्य स्वास्थ्य समस्याका कारण शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका छन्। पुरानै समस्या अर्थात् दमको समस्या अचानक बढेपछि उनलाई अस्पताल लगिएको हो।

    बिहीबार १ सय ३२औँ माओ दिवसको अवसरमा कृष्णसेन 'इच्छुक' प्रतिष्ठानद्वारा आयोजित पार्टी कार्यक्रममा सहभागिता जनाएपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो।

    हाल वैद्यको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक उपचार जारी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ