२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अब मोबाइलमा न्यूनतम ५० रुपैयाँ रिचार्ज अनिवार्य

images

  • २०८१ फागुन १५, बिहीबार
  • 1.6K
    SHARES
  • अब मोबाइलमा न्यूनतम ५० रुपैयाँ रिचार्ज अनिवार्य

    काठमाडौँ : अबदेखि मोबाइलमा ५० रुपैयाँभन्दा कम रिचार्ज गर्न नमिल्ने भएको छ। नेपालका दुवै प्रमुख दूरसञ्चार सेवा प्रदायकले न्यूनतम टपअप सीमा ५० रुपैयाँ कायम गरेका छन्।

    पहिले १० रुपैयाँसम्म रिचार्ज गर्न मिल्ने व्यवस्था रहे पनि अबदेखि बैङ्क तथा भुक्तानी सेवा प्रदायकमार्फत कम्तीमा ५० रुपैयाँ मात्रै रिचार्ज गर्नुपर्ने नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिएका छन्। यो निर्णय वार्षिकोत्सवकै दिन लिइए पनि फागुन १५ गतेदेखि औपचारिक रूपमा लागू भएको छ। एनसेलले पनि सोही नीतिअनुसार न्यूनतम रिचार्ज सीमा ५० रुपैयाँ तोकेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ