२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनकाे भाउ दुई सय रुपैयाँले बढ्याे

images

सत्कार खबर
  • २०८० जेठ १, सोमबार
  • 696
    SHARES
  • सुनकाे भाउ दुई सय रुपैयाँले बढ्याे

     काठमाडौं:- सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १ लाख ११ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यो भाउ हिजोको भन्दा तोलामा दुई सय रुपैयाँले धेरै हो । चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ