२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दिउँसो एमाले सचिवालय बैठक बस्दै

images

  • २०८० कात्तिक २२, बुधबार
  • 1.1K
    SHARES
  • दिउँसो एमाले सचिवालय बैठक बस्दै

    कात्तिक २२, काठमाडौं : नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ। बैठक ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न १२:४५ बजे बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

    बैठकमा जाजरकोट भूकम्प, पार्टीले सञ्चालन गर्न थालेको ‘मध्यपहाडी लोकमार्ग पदयात्रा’ अभियान लगायत विषयमा छलफल हुने प्रमुख गौतमले बताउनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ