२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनचाँदी दुवैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

images

  • २०८३ भदौ ३, बुधबार
  • 301
    SHARES
  • सुनचाँदी दुवैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ : नेपाली बजारमा  सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुन प्रतितोला २ हजार ७ सय रुपैयाँ र चाँदीको पनि प्रतितोला १ सय ६० रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ  भने हिजो मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।


    त्यस्तै, आज बुधबार चाँदी प्रतितोला ४ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँ कारोबार भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ