२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज मन्त्रिपरिषद् बैठक बस्दै

images

  • २०८३ असोज १३, मंगलबार
  • 256
    SHARES
  • आज मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बोलाइएको हो।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका प्रशासनिक प्रस्तावहरू, सरकारका नियमित कामकाज तथा मुलुकको पछिल्लो समसामयिक राजनीतिक एवम् प्रशासनिक विषयमा छलफल गरी आवश्यक निर्णयहरू गरिनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ