२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कांग्रेस १५ औँ महाधिवेशन : २ घण्टामा १ हजार २ सय ९३ मत खस्यो

images

  • २०८३ असोज २३, शुक्रबार
  • 311
    SHARES
  • कांग्रेस १५ औँ महाधिवेशन  : २ घण्टामा १ हजार २ सय ९३ मत खस्यो

    काठमाडौं : नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । केन्द्रीय निर्वाचन समितिका अनुसार पछिल्लो २ घण्टा अर्थात साढे १० बजेसम्म कुल १ हजार २ सय ९३ मत खसेको छ ।

    आज शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि एक घण्टा ढिला गरी मतदान सुरु भएको हो । मतदानका लागि खुलामञ्चमा ६ प्रदेश र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधि र प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ