२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काभा महिला भलिबल सेमिफाइनलमा नेपाल आज काजकिस्तानसँग भिड्दै

images

सत्कार खबर
  • २०८० जेठ १२, शुक्रबार
  • 971
    SHARES
  • काभा महिला भलिबल सेमिफाइनलमा नेपाल आज काजकिस्तानसँग भिड्दै

    काठमाडौं : काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलअन्तर्गत आज घरेलु टोली नेपालले काजकिस्तानसँग खेल्दै छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

    बुधबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग ३-१ को सेटमा पराजित हुँदै नेपाल समूह उपविजेताको रूपमा अन्तिम चारमा पुगेको हो। आजै हुने पहिलो सेमिफाइनलमा समूह एको विजेता भारतले भने समूह बीको उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ। खेल दिउँसो साढे २ बजेपछि हुनेछ।

    समूह 'बी ' को खेलमा काजकिस्तानले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराई समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ