२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सुनको मूल्य तोलामा ५ सय घट्यो

तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

images

सत्कार खबर
  • २०८० जेठ १२, शुक्रबार
  • 891
    SHARES
  • तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं : शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सयले घटेको छ। विहीबार १ हजार रुपैयाँले घटेको छापावाला सुनको भाउमा आज पुन ५ सय रुपैयाँले गिरावट आएको हो।

    विहिबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घट्दै १ लाख ८हजार ३ सय रुपैयाँमा झरेको हो। यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य तोलामा ५ रुपैयाँले घट्दै १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। 
     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ