२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

images

सत्कार खबर
  • २०८० जेठ १५, सोमबार
  • 1.6K
    SHARES
  • बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं :आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा दिउँसो बैठक बस्न लागेको हो।

    बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । अरू आवश्यक र महत्वपूर्ण एजेण्डामा निर्णय हुनसक्ने बताएको छ।

    प्रधानमन्त्रीको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुँदैछ। आगामी आर्थिक वर्षको बजेट आज बेलुका ४ बजे अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दैछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ