२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

 सुनको मुल्य घट्यो,कतिमा हुदैछ कारोबार ?

images

सत्कार खबर
  • २०८० जेठ २५, बिहीबार
  • 1.2K
    SHARES
  •  सुनको मुल्य घट्यो,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं :बिहीबार नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    तोलामा १ हजार रुपैयाँले घटेपछि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ७०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १५० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। बिहीबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।

    बिहीबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४१५ रुपैयाँ कायम भएको छ। बुधबार भने चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा किनबेच भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ