२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुन र चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?

images

सत्कार खबर
  • २०८० जेठ २६, शुक्रबार
  • 1.2K
    SHARES
  • सुन र चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं : नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले  सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको जनाएको छ । 

    बिहीबार १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ। त्यस्तै, तेजावी सुन आज १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ। चाँदीको भाउ प्रतितोला ४० रुपैयाँ बढेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ