२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज सुन-चाँदीको मूल्य स्थिर

images

सत्कार खबर
  • २०८० जेठ २८, आइतबार
  • 1.1K
    SHARES
  • आज सुन-चाँदीको मूल्य स्थिर

     काठमाडौं : आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ११ हजार ९ सय ५० रुपैयाँ रहेको छ । शुक्रबार प्रतितोला आठ सय रुपैयाँ बढेको सुनको मूल्य आइतबार स्थिर रहेको हो।

    त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबार प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ