२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काठमाडौँका यी ठाउँमा आज ४ घण्टा विद्युत् सेवा अवरुद्ध हुने

images

  • २०८० पुस २१, शनिबार
  • 1.0K
    SHARES
  • काठमाडौँका यी ठाउँमा आज ४ घण्टा विद्युत् सेवा अवरुद्ध हुने

    काठमाडौँ : आज काठमाडौँको विभिन्न स्थानमा चार घण्टादेखि साढे ४ घण्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ। उक्त क्षेत्रमा बिजुलीको लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले डाँछी फिडर आज बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म बन्द गर्नुपर्ने विद्युत् प्राधिकरणले जनाएको छ।

    फिडर सट डाउन गर्दा त्यस अन्तर्गत पर्ने चाबहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ। काम निर्धारित समयअघि नै सकिए विद्युत् लाइन सुरु हुने प्राधिकरणले जानकारी दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ