२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बढ्यो‍ सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

images

सत्कार खबर
  • २०८० असार १, शुक्रबार
  • 836
    SHARES
  • बढ्यो‍ सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं : सुनको मूल्य शुक्रवार पुनः तोलामा ८ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। बिहीबार सुन तोलामा ८ सय रुपैयाँले घट्दै बजार मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ थियो।

    चाँदीको मूल्य तोलामा भने १ हजार ४२५ रुपैयाँ पुगेको छ। अघिल्लो दिनको भन्दा तोलामा २० रुपैयाँ बढेको हो। अघिल्लो दिनभन्दा २० रुपैयाँ घट्दा बिहीबार प्रतितोलाको १ हजार ४०५ रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ