२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रतिनिधि सभाको बैठक बस्दै, आजपनि मन्त्रालयहरूको बजेटमाथि छलफल

images

सत्कार खबर
  • २०८० असार ४, सोमबार
  • 841
    SHARES
  • प्रतिनिधि सभाको बैठक बस्दै, आजपनि मन्त्रालयहरूको बजेटमाथि छलफल

    काठमाडौं :संघीय संसद अन्तर्गत सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक नयाँ वानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ ।

    बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको विनियोजन शिर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

    सोमबारको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले धारणा राख्नेछन् । सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ