२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाललाई दोस्रो सफलता, क्रिकेट गुलसनले लिए पहिलो बलमै विकेट

images

  • २०८० असार ७, बिहीबार
  • 1.3K
    SHARES
  • नेपाललाई दोस्रो सफलता, क्रिकेट   गुलसनले लिए पहिलो बलमै विकेट

     काठमाडौं :आइसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत बिहीबार भइरहेको खेलमा वेस्टइन्डिजविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ।

     टस जितेर बलिङ रोजेको नेपालका लागि गुलशन झाले आफ्नो पहिलो ओभरमा विकेट लिएका हुन्। जोनसन चार्ल्सलाई आउट गरेका हुन्। उनी ६ बल खेलेर शून्यमै आउट भए। यसअघि करण केसीले आफ्नो पहिलो ओभरको तेस्रो बलमा काइल मेयर्सलाई कुशल भुर्तेलबाट क्याचआउट गराएका थिए। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ