२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

१४ वर्षपछि बंगलादेश साफको सेमिफाइनलमा प्रवेश

images

  • २०८० असार १४, बिहीबार
  • 1.1K
    SHARES
  • १४ वर्षपछि बंगलादेश साफको सेमिफाइनलमा प्रवेश

    काठमाडौं : बंगलादेश १४ वर्षपछि दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘बी’ को अन्तिम खेलमा भुटानमाथि ३–१ को पुनरागमन जित निकाल्दै बंगलादेश अन्तिम चारमा पुगेको हो।

    सन् २००९ पछि बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरेको हो। बंगलादेश अन्तिम चारमा पुगेसँगै माल्दिभ्स भने समूह चरणबाटै बाहिरिएको छ। अब अन्तिम चारमा समूह ‘ए’ को विजेता कुवेत र समूह ‘बी’ को उपविजेता बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ। 

    अर्को सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता भारत र समूह ‘बी’ को विजेता लेवनानबीच प्रतिस्पर्धा हुँदैछ। दुवै सेमिफाइनल शनिबार हुने भएको छ। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ