२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको मूल्यमा बढ्यो ,कतिमा हुँदैछ कारोबार ?

images

  • २०८० असार १७, आइतबार
  • 1.3K
    SHARES
  • सुनको मूल्यमा बढ्यो ,कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं:आइतबार सुनको मुल्य  बढेको छ । आज  सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेको छ । यो सँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


    गत शुक्रबार तोलामा छापावाल सुन १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ